Section 14
बिर्ता उन्मूलन ऐन, २०१६ मा संशोधन

बिर्ता उन्मूलन ऐन, २०१६ मा देहाय बमोजिम
संशोधन गरिएको छ –
(क) दफा ९ को उपदफा (१) मा रहेको “सोही अनुसूचीमा लेखिएको रीत
बमोजिम” भन्ने शब्दहरुलाई झिकिएकोछ ।
(ख) भइरहेको अनुसूचीको “क्षतिपूर्तिको रीत” मा रहेका वाक्यहरुलाई झिकिएको
छ ।